नगर बगैँचा (तस्बिर)

बुधबार, २१ फागुन २०८१, १६ : ४५

काठमाडौं - सर्लाहीको बागमती नगरपालिका–४, स्थित बागमती नदी किनारमा रहेको नदी उकास ९० बिगाहा क्षेत्रफलको बगरमा नगरपालिकाले तयार गरेको नगर आँप बगैँचाको ड्रोनबाट लिइएको दृश्य । दश हजार पाँच सय आँपका बिरुवा हुर्किँदै गरेको यस बगैँचाबाट भविष्यमा नगरपालिकाले वार्षिक दुई लाख ६२ हजार पाँच सय क्विन्टल आँप उत्पादन गर्ने लक्ष्य राखेको जनाएको छ ।

बुधबार, २१ फागुन २०८१, १६ : ४५

प्रतिक्रिया