काठमाडौं - म्याग्दीको धवलागिरी गाउँपालिका-७ स्थित ताकम गाउँ र पृष्ठभूमिमा रहेको गुर्जा हिमाल । ताकमकोतको फेदीमा रहेको ताकम गाउँ गुरिल्ला पदमार्ग र धौलागिरी चक्रीय पदमार्गको प्रवेशद्वार हो ।
प्रतिक्रिया