मुना गाउँ (तस्बिर)

आइतबार, २५ फागुन २०८१, १६ : ०९

काठमाडौं - म्याग्दीको धवलागिरि गाउँपालिका–३ मा ढुंगेघरहरु  रहेको मगर बस्ती मुना गाउँ । धवलागिरि गाउँपालिकाको केन्द्र रहेको यहाँबाट मुना ढोरपाटन शिकार आरक्ष, गुर्जा, पूर्वी रुकुम, गुरिल्ला पदमार्ग, मुना मालिका र डोल्पाको पदयात्रामा जान सकिन्छ । 

 

आइतबार, २५ फागुन २०८१, १६ : ०९

प्रतिक्रिया