काठमाडौं - चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक अन्तर्गत सबैभन्दा जोखिमयुक्त र साँघुरो म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा पर्ने काभ्रेभीरमा विस्तार र स्तरोन्नति भएको सडक ।
यसअघि तीन दशमलब पाँच मिटर फराकिलो यो ठाउँको सडकको डिलतर्फ रक एंकरिंग गरेर पर्खाल बनाई हाल आठ मिटर फराकिलो, ढलान गरी डिलतर्फ साइडबार राखिएपछि सवारी साधनहरू सहज र सुरक्षित रूपमा आवतजावत गर्न थालेका छन् ।
प्रतिक्रिया