काठमाडौं - कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित सिमलको रुखमा बसेको कालोटाउके सुनचरी । कीरा, फलफूल खान, सिमलको फूलको रस चुस्न रुचाउने यो चरा समुद्री सतहबाट ७५ देखि ३६५ मिटरसम्मको उचाइमा बस्ने गर्छ । खुला वन,जंगल, ग्रामीण क्षेत्रमा पाइन्छ।
प्रतिक्रिया