झोलुंगे पुल तर्दै खच्चड (तस्बिर)

मंगलबार, २७ फागुन २०८१, १६ : ३१

काठमाडौं - डोल्पाको मुड्केचुला गाउँपालिका–३ र ४ को बीचमा जगदुल्ला खोलामाथि रहेको झोलुंगे पुल तर्दै खच्चडहरू । स्थानीय यही पुल भएर जगदुल्ला र मुड्केचुला गाउँपालिका आवतजावत गर्ने गर्दछन्  ।

मंगलबार, २७ फागुन २०८१, १६ : ३१

प्रतिक्रिया