गाईलाई चरन क्षेत्रतर्फ लगिँदै (तस्बिर)

बुधबार, २८ फागुन २०८१, १३ : २१

काठमाडौं - म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा परम्परागत रूपमा घुम्ती गोठमा पालिएका गाईलाई चरन क्षेत्रमा लैजाँदै स्थानीय । यस क्षेत्रमा अहिले पनि परम्परागत रूपमा गोठ राखेर पशुपालन गर्ने गरिन्छ । 

बुधबार, २८ फागुन २०८१, १३ : २१

प्रतिक्रिया