मल बनाउन पत्करको भारी ल्याइँदै (तस्बिर)

शुक्रबार, ०१ चैत्र २०८१, ११ : ३१

काठमाडौं - कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का महिला मल बनाउन वनबाट पत्कर ल्याउँदै । वन क्षेत्रबाट ल्याइएको पत्कर कुहाएर जैविक मल बनाई खेतबारीमा हाल्ने गरिन्छ । 

शुक्रबार, ०१ चैत्र २०८१, ११ : ३१

प्रतिक्रिया