एलआइसी नेपालको सञ्चालकमा कोमल अग्रवाल नियुक्त

आइतबार, ०३ चैत्र २०८१, १३ : ०७

काठमाडौं - लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले सञ्चालक समिति सदस्यमा कोमल अग्रवाललाई नियुक्त गरिएको छ ।

कम्पनी सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गरिरहेकी सञ्चालक कोमल अग्रवालको कार्यकाल फागुन २५ गते समाप्त भएकोमा कम्पनीको फागुन २६ गतेको बैठकको निर्णयले आगामी वार्षिक साधारण सभासम्मको लागि अग्रवाललाई नै सञ्चालक नियुक्त गरेको हो ।

lic
 

आइतबार, ०३ चैत्र २०८१, १३ : ०७

प्रतिक्रिया