हिमालयन रि इन्स्योरेन्सद्वारा लाभांश घोषणा

मंगलबार, २३ बैशाख २०८२, ११ : १८

काठमाडौं- हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । 

कम्पनीको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ का लागि हाल कायम चुक्ता पूँजीको ४.५० प्रतिशत बोनस र ०.२४ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) गरी कुल ४.७४ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।

अब उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि र कम्पनीको आगामी साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुले प्राप्त गर्न सक्नेछन् ।

मंगलबार, २३ बैशाख २०८२, ११ : १८

प्रतिक्रिया