काठमाडौं - मनाङ ङिस्याङ गाउँपालिका–५ बाट देखिएको सात हजार नौ सय ३७ मिटर उचाइमा रहेको अन्नपूर्ण दोस्रो हिमाल । तापक्रम वृद्धिसँग हिँउ पग्लिएपछि हिमाल कालापथ्थरमा परिणत हुँदै गएका छन् ।
प्रतिक्रिया