मस्र्याङ्दी जलाशयसँगै फराकिलो चिटिक्क सडक (तस्बिर)

विहीबार, ०७ चैत्र २०८१, १२ : १८

काठमाडौं - तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकस्थित मस्र्याङ्दी जलविद्युत केन्द्रको जलाशयसँगै रहेको मुग्लिन–पोखरा सडकखण्डमा पर्ने  चार लेनको फराकिलो चिटिक्क कालोपत्रे सडक ।  पूर्वी खण्डमा सडक विस्तार कार्य करिब ८०  प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । 

विहीबार, ०७ चैत्र २०८१, १२ : १८

प्रतिक्रिया