चैतमा सयपत्री (तस्बिर)

शनिबार, ०९ चैत्र २०८१, १३ : ००

काठमाडौं- सर्लाहीको बह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित किसानले व्यवसायिक रूपमा गरेको सयपत्री फूलखेती। यहाँका किसानले व्यवसायिक रुपमा फूलखेती गर्न थालेपछि भारतबाट आयात हुने फुलमा कमी आएको छ। विश्वनाथ ठाकुर/रासस

शनिबार, ०९ चैत्र २०८१, १३ : ००

प्रतिक्रिया