चिण्डोको प्रतिमा (तस्बिर)

शनिबार, ०९ चैत्र २०८१, १७ : ११

काठमाडौं- इलामको माङसेबुङ गाउँपालिका ६ स्थित पर्यटकीय क्षेत्र पारुहाङ साकेला थानमा राखिएको वाबु (चिण्डो)को प्रतिमा । स्थानीयले आर्थिक संकलन गरी वाबुको प्रतिमा निर्माण गरी सकेलाथानमा राखेका हुन्।

वाबु अर्थात चिण्ड किरात राईहरुको महत्वपूर्ण सांस्कृतिक सामाग्री हो। राईहरुले जन्मदेखि मृत्युसम्मको संस्कारमा चिण्डो प्रयोग गर्ने गर्छन् । -रामकुमार लिम्बू/रासस

शनिबार, ०९ चैत्र २०८१, १७ : ११

प्रतिक्रिया