मकवानपुरगढी (तस्बिर)

मंगलबार, १२ चैत्र २०८१, ११ : ४१

काठमाडौं - मकवानपुरको मकवानपुरगढी गाउँपालिकास्थित ऐतिहासिक तथा पर्यटकीय स्थल मकवानपुरगढी । सेन वंशका राजा तुला सेनको राज्यकालमा यो गढी निर्माण गरिएको बताइन्छ । 

मंगलबार, १२ चैत्र २०८१, ११ : ४१

प्रतिक्रिया