आधार शिविर जाँदै गरेका भरियाहरू (तस्बिर)

बुधबार, २० चैत्र २०८१, ११ : २०

काठमाडौं - म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित मौरिस हर्जोग पदमार्ग भएर अन्नपूर्ण हिमालको आधार शिविरमा बन्दोबस्तीका सामान बोकेर जाँदै भरियाहरू । मौरिस हर्जोज पदमार्ग सञ्चालन भएपछि आरोही र पर्यटकका सामान हेलिकप्टरबाट ढुवानी गर्नुपर्ने समस्या हट्नुका साथै भरियाहरूले रोजगारी पाएका छन् । 

SG_MyagdiPhotoCaptionAnnapurnabasecampmagyaslaijadai1

बुधबार, २० चैत्र २०८१, ११ : २०

प्रतिक्रिया