डाङ्ग्रे सारौँ (तस्बिर)

आइतबार, २४ चैत्र २०८१, १६ : ३६

काठमाडौं - शुक्लाफाँटा ५ स्थित गर्जमुनिमा विद्युत्को तारमा बसेर कराउँदै गरेको डाङ्ग्रे सारौँ । यो प्रजातिको चरा खेतबारी, ओदिय घाँसेमैदान र मानवीय बस्ती क्षेत्रमा देखा पर्ने गर्दछ । 

आइतबार, २४ चैत्र २०८१, १६ : ३६

प्रतिक्रिया