चञ्चले अर्जुनक चरा (तस्बिर)

सोमबार, २५ चैत्र २०८१, ११ : ३६

काठमाडौं - ताप्लेजुङको मैवाखोला गाउँपालिका–३, साँघुमा भेटिएको चञ्चले अर्जुनक चरा । चञ्चले अर्जुनक प्रायः मिश्रित प्रजातिका अन्य चराहरूसँग मिलेर बस्न रुचाउँछ । 
 

सोमबार, २५ चैत्र २०८१, ११ : ३६

प्रतिक्रिया