काठमाडौं - पर्वत जिल्लाको जलजला गाउँपालिका-६ मा अवस्थित प्रसिद्ध पर्यटकीय स्थल हम्पालको लेकमा निर्माण गरिएको पदमार्ग । गण्डकी प्रदेश सरकारको रु। तीस लाख रुपैयाँ सहयोगमा पर्यटकको सुविधाका लागि झन्डै तीन किलोमिटर लामो पदमार्ग बनाइएको हो ।
प्रतिक्रिया