काठमाडौं- बागमती प्रदेश सरकारले आज बुधबार सार्वजनिक विदा दिएको छ ।
आज वैशाख २४ गते सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
बागमती प्रदेश राजपत्रको खण्ड ८, संख्या ३२, भाग ३ मा २०८१ चैत २१ गते प्रकाशित सूचनामा उल्लेख भएअनुसार सम्पूर्ण बागमती प्रदेशभर बिदा दिने जनाइएको छ ।
प्रतिक्रिया