कोशी प्रदेशसभा अधिवेशन आह्वान

विहीबार, २५ बैशाख २०८२, ११ : १२

काठमाडौं- कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेश सभाको सातौं अधिवेशन आव्हान गरेका छन् । खापुङले बुधबार विज्ञप्ति जारी गरी जेठ ४ गते आइतबार दिउँसो २ बजेका लागि प्रदेशसभाको सातौं अधिवेशन आह्वान गरेका हुन् ।

496059654_1454347205533745_8461625829795777164_n

कोशी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशको सभाको वर्खे (सातौं) अधिवेशन जेठ ४ गते आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो ।

विहीबार, २५ बैशाख २०८२, ११ : १२

प्रतिक्रिया