नीति तथा कार्यक्रममाथि ओलीको जवाफ– पुनरुत्थानवादी अराजक गतिविधिको प्रतिवाद गर्ने दृढता (पूर्णपाठ)

आइतबार, २८ बैशाख २०८२, १३ : ५६

काठमाडौं–  सरकारले नीति तथा कार्यक्रममार्फत नयाँ योजनाका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा पुनरुत्थानवादी अराजक गतिविधिको प्रतिवाद गर्ने दृढता व्यक्त गरिएको बताएका छन् ।

उनले जेन जी पुस्तालाई ध्यान दिएर नीति तथा कार्यक्रम बनाउने कार्य गरिएको भन्दै सरकारी काम कारबाहीलाई ‘फेस लेस’ बनाउने जस्ता कार्यक्रम ल्याइएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका छन् ।

आइतबार, २८ बैशाख २०८२, १३ : ५६

प्रतिक्रिया