गभर्नर नियुक्ति सुनिश्चित भएसँगै विश्व पौडेलको सिफारिस समितिबाट राजीनामा

सोमबार, २९ बैशाख २०८२, १० : १०

काठमाडौं- गभर्नर छनोट सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा दिएका छन् ।

आइतबार साँझ पौडेलले अर्थमन्त्री तथा छनोट समितिका संयोजक विष्णु पौडेलमार्फत मन्त्रिपरिषद् समक्ष राजीनामा बुझाएका हुन्।

नेपाली काँग्रेसले पौडेललाई आगामी गभर्नरको रुपमा अघि सारेको छ । शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच भएको भेटमा देउवाले पौडेललाई गभर्नरको रुपमा नियुक्त गर्न प्रस्ताव गरेका थिए ।

सोमबार, २९ बैशाख २०८२, १० : १०

प्रतिक्रिया