काठमाडौं- लुम्बिनीमा २५६९ औं बुद्ध जयन्ती समारोह सुरु भएको छ। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले समारोहको उद्घाटन गरेका हुन् ।
उक्त समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे,मुख्यमन्त्री चेतनारायण आचार्य, संघीय तथा प्रदेश सांसद, विदेशी नियोगका प्रतिनिधिहरू सहभागी छन् ।
समारोहअघि मायादेवी मन्दिरबाट शोभा यात्रा निकालिएको थियो।
प्रतिक्रिया