नेपाल बीमा प्राधिकरणको सूचना अधिकारीमा पुर्ण बहादुर थापा नियुक्त

सोमबार, २९ बैशाख २०८२, १५ : १९

काठमाडौं- नेपाल बीमा प्राधिकरणको सूचना अधिकारीमा उप–निर्देशक पुर्ण बहादुर थापा नियुक्त भएका छन् ।

यसअघि लुम्बिनी प्रदेश प्रमुख समेत रही काम गरेका थापाले नेपाल बीमा प्राधिकरणको सूचना अधिकारीको जिम्मेवारी पाएका हुन् ।

नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश प्रमुख रहेको समयमा पनि उनले लुम्बिनीमा बीमा साक्षरता तथा सम्पूर्ण बीमा कम्पनीहरुसँग अन्तरक्रिया कार्यक्रम गरी उत्कृष्ट कार्य सम्पादन गर्न सफल भएका व्यक्ति हुन् ।

सोमबार, २९ बैशाख २०८२, १५ : १९

प्रतिक्रिया