काठमाडौं- मंगलबारको मन्त्रिपरिषद् बैठकका नौ वटा निर्णय सार्वजनिक भएका छन् ।
सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले बिहीबार पत्रकार सम्मेलन गरी बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
सार्वजनिक निर्णयमा नेपाल राष्ट्र बैंकको गभर्नरमा डा। विश्व पौडेलको नियुक्तिदेखि केही मन्त्रीको विदेश भ्रमण स्वीकृति र नेपाली सेनाका महासेनानीको पदावधि थप्नेसम्म छन् ।
प्रतिक्रिया