रवि र छविलाई थुनामै राख्न सर्वोच्चको आदेश (पूर्णपाठ)

शुक्रबार, ०९ जेठ २०८२, २१ : ३३

काठमाडौं- सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीको बन्दी प्रत्यक्षीकरणको रिटमा रिहा गर्न अस्वीकार गरेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले उक्त फैसला गरेको हो । 

मिसिलमा संलग्न सहकारी संस्थाका विभिन्न अभियुक्तहरुको बयान तथा तत्काल प्राप्त प्रमाणबाट दुवैजना आरोपि कसुरदार रहेनछन् भन्ने विश्वास गर्न सकिने मनासिब आधार नभएको दाबी आदेशमा गरिएको छ ।

सर्वोच्चको पूर्णपाठः

 

 

 

 

 

शुक्रबार, ०९ जेठ २०८२, २१ : ३३

प्रतिक्रिया