काठमाडौं- विपक्षीको नाराबाजीपछि प्रतिनिधिसभा बैठक आधा घण्टा स्थगित भएको छ ।
प्रतिपक्ष दलहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै संसद चल्न नदिएपछि स्थगित भएको हो ।
प्रतिक्रिया