बजेट भाषण

पर्यटन मन्त्रालयलाई १३ अर्ब २८ करोड बजेट विनियोजन

विहीबार, १५ जेठ २०८२, १५ : ५६

काठमाडौं- सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका लागि आवश्यक बजेट विनियोजन गरेको छ । 

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बिहीबार आगामी आर्थिक वर्षको बजेटमा मन्त्रालयका लागि १३ अर्ब २८ करोड बजेट विनियोजन गरिएको जानकारी दिए । 

बजेट भाषणका क्रममा उनले हिमाल आरोही र पदयात्रीका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाइने र पर्यटकीय गन्तव्यहरुमा पूर्वाधार विकास गरिने अर्थमन्त्रीले जानकारी दिए । 

विहीबार, १५ जेठ २०८२, १५ : ५६

प्रतिक्रिया