बजेट भाषण

सञ्चार मन्त्रालयलाई साढे ७ अर्ब बजेट विनियोजन, श्रम मन्त्रालयलाई १ खर्ब ९ अर्ब

विहीबार, १५ जेठ २०८२, १६ : ०९

काठमाडौं- सरकारले सञ्चार क्षेत्रको विकास र विस्तारका लागि आवश्यक बजेट विनियोजन गरेको छ । 

आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका लागि ७ अर्ब ७२ करोड बजेट विनियोजन गरिएको जनकारी दिए ।

त्यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ४ अर्ब २८ करोड बजेट पाएको छ । यस्तै सामाजिक सुरक्षा भत्ताका लागि सरकारले १ खर्ब ९ अर्ब बजेट विनियोजन गरेको छ।  

विहीबार, १५ जेठ २०८२, १६ : ०९

प्रतिक्रिया