काठमाडौं- सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि २ खर्ब ११ अर्ब १७ करोड बजेट बजेट विनियोजन गरेको छ ।
बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मन्त्रालयका लागि २ अर्ब ११ अर्ब १७ करोड बजेट विनियोजन गरिएको बताए ।
प्रतिक्रिया