कर्मचारीको तलब बढेन, महंगी भत्ता पाँच हजार पुग्यो

विहीबार, १५ जेठ २०८२, १७ : ०९

काठमाडौं– सरकारले कर्मचारीको महंगी भत्ता बढाएको छ । कर्मचारीको  महँगी भत्ता ५ हजार पुर्‍याइएको हो । यसअघि महंगी भत्ता २ हजार रहँदै आएकोमा अहिले ३ हजार वृद्धि गरिएको हो ।

संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री बिष्णु पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को नयाँ बजेटमा तलब भने बढाइएन ।

विहीबार, १५ जेठ २०८२, १७ : ०९

प्रतिक्रिया