काठमाडौं– नेकपा(माओवादी केन्द्र)को आज बिहान बसेको पदाधिकारी बैठकले गृहमन्त्रीको राजीनामाको अडानमा यथावत् रहने निर्णय गरेको छ ।
बिहीबार बजेट पेश गर्नको लागि अवरोध नगरेको भए पनि अब गृहमन्त्री रमेश लेखकले राजीनामा नदिए संसद चल्न नदिने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
प्रतिक्रिया