प्रधानमन्त्री ओलीद्वारा मधेस प्रदेशका ६४ सडकको एकसाथ शिलान्यास

आइतबार, १८ जेठ २०८२, १५ : ५७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको गौरवको योजनाका रुपमा रहेको एक निर्वाचन क्षेत्र : एक सडक कार्यक्रमअन्तर्गत ६४ वटा सडकको आइतबार विद्युतीय माध्यमबाट एकसाथ शिलान्यास गरेका छन् । 

धनुषाको जनकपुरस्थित महेन्द्रनारायण निधि सभागृहमा प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले शिलान्यास गरेका हुन् । 

आइतबार, १८ जेठ २०८२, १५ : ५७

प्रतिक्रिया