जनआन्दोलन समितिद्वारा उपत्यका बन्द फिर्ता

सोमबार, १९ जेठ २०८२, ०६ : ५७

काठमाडौं। संयुक्त जनआन्दोलन समितिले आज (सोमबार) को लागि घोषणा गरेको उपत्यका बन्द कार्यक्रम फिर्ता लिएको छ। 

समितिले संयोजक नवराज सुवेदीले हस्ताक्षर गरेको एक विज्ञप्ति जारी गर्दै कार्यक्रम फिर्ता लिएको जनाएको हो। आइतबारको प्रर्दशनको क्रममा हिरासतमा लिइएका नेताहरू रिहा भइसकेको भन्दै समितिले बन्द कार्यक्रम फिर्ता लिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

सोमबार, १९ जेठ २०८२, ०६ : ५७

प्रतिक्रिया