गृहमन्त्रीको राजीनामा नआएसम्म संसद अवरोध कायमै राख्ने माओवादीको निर्णय

सोमबार, १९ जेठ २०८२, १६ : २७

काठमाडौं- नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसदको अवरोध कायमै राख्ने निर्णय गरेको छ । 

सोमबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

त्यस्तै सरकारले ल्याएको आगामी वर्षको बजेट आधारभूत वर्गलाई नछोएको माओवादीले निष्कर्ष निकाल्दै समर्थन गर्न लायक नभएको ठहर गरेको छ । 

सोमबार, १९ जेठ २०८२, १६ : २७

प्रतिक्रिया