काठमाडौं- काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजु पाण्डे निलम्बनमा परेका छन् ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरुगाईले उनलाई ६ महिना निलम्बन गरेका हुन् ।
पाण्डेले आफूले मंगलबार निलम्बनको पत्र बुझेको पुष्टि गरे । उनले आफूले महानगरमा राम्रो काम गर्दागर्दै निलम्बन गरिएको गुनासो गरेका छन् ।
प्रतिक्रिया