यूनाइटेड अजोड इन्स्योरेन्सले विभिन्न पदका लागि माग्यो कर्मचारी

विहीबार, २२ जेठ २०८२, १३ : ०६

काठमाडौं- यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । 

कम्पनीले केन्द्रीय कार्यालयका साथै उपत्यकाभित्र तथा बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । 

जुनियर असिस्टेन्ट, मेनेजर असिस्टेन्ट , फाइनान्स हेड र एक्चुअरीअल एनालिष्टका लागि कर्मचारी माग गरिएको छ । 

ईच्छुक तथा योग्यता पुगेकाले व्यक्तिले असार ५ गतेभित्र आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ । 

विहीबार, २२ जेठ २०८२, १३ : ०६

प्रतिक्रिया