बीमा प्रतिबिम्बको दोस्रो संस्करण सार्वजनिक (पूर्णपाठ)

शनिबार, २४ जेठ २०८२, १२ : ३७

काठमाडौं- नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रका मुख्य तथ्यांकहरूको विश्लेषण समेटिएको ‘बीमा प्रतिबिम्ब’ को दोस्रो संस्करण सार्वजनिक गरेको छ। 

प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/८१ को वैशाख मसान्तसम्मका विवरण समावेश गर्दै बीमा क्षेत्रको प्रगति, पहुँच, दाबी भुक्तानी लगायतका सूचकांक प्रस्तुत गरेको हो।

यस संस्करणमा समीक्षा अवधिसम्म जारी भएका बीमालेखको संख्या, प्रदेशगत विवरण, संकलित बीमाशुल्क, दाबी भुक्तानीको विवरण, जीवन बीमाको पहुँच, समर्पण तथा व्यतित बीमा विवरण, बीमकहरूको वित्तीय अवस्था, शाखा कार्यालयहरूको संख्या तथा कर्मचारी विवरणहरू समेटिएको छ । 

शनिबार, २४ जेठ २०८२, १२ : ३७

प्रतिक्रिया