सोमबार यसरी कारोवार हुदैछ सुनचाँदी

सोमबार, ०९ असार २०७६, १२ : ४६

काठमाडौँ – साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुन  आइतबारकै तुलनामा कारोवार भइरहेको छ । 

सुन आइतबारकै तुलनामा सोमबार पनि प्रतितोला  ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन तोलामा ६४ हजार ७०० मा कारोबार भइरहेको छ ।

यस्तै चाँदी तोलामा रु ७४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।  
 

सोमबार, ०९ असार २०७६, १२ : ४६

प्रतिक्रिया