संसदमा रास्वपा र राप्रपाको अवरोध कायमै, बैठक आधा घण्टा सम्मका लागि स्थगित

मंगलबार, ०३ असार २०८२, १४ : २७

काठमाडौं- प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अवरोध कायमै रहेपछि बैठक घण्टा सम्मका लागि स्थगित भएको छ । 

मंगलबार सभामुख देवराज घिमिरेले बैठक सुरु गर्ने बित्तिकै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए ।

सांसदहरुको नाराबाजीपछि सभामुख घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।

मंगलबार, ०३ असार २०८२, १४ : २७

प्रतिक्रिया