गृह मन्त्रालयले गर्‍यो २० सीडीओको सरुवा, को कहाँ ?

मंगलबार, ०३ असार २०८२, १६ : ५७

काठमाडौं- गृह मन्त्रालयले २० प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट २० प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको हो । 

 १५ सहसचिव र ५ उपसचिव सरुवा गरिएका छन् । त्यसैगरी, केही सीडीओलाई मन्त्रालय वा अन्तर्गत ल्याइएको छ भने केहीलाई सीडीओको जिम्मेवारी दिइएको छ ।

हेर्नुहोस् सूची

मंगलबार, ०३ असार २०८२, १६ : ५७

प्रतिक्रिया