राप्ती प्रादेशिक अस्पतालमा एक वर्षदेखि ‘सिटीस्क्यान’ बन्न सकेन

बुधबार, ०४ असार २०८२, ०९ : ३४

दाङ– राप्ती प्रादेशिक अस्पतालको सिटीस्क्यान मेसिन एक वर्षदेखि बिग्रिएपछि सेवा प्रभावित भएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा पदमराज अधिकारीका अनुसार उक्त मेसिन मर्मत हुन नसक्ने प्राविधिकहरू बताएका छन् । 

विसं २०७७ मा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले उक्त मेसिन उपलब्ध गराएपछि अस्पतालमा सिटीस्क्यान सेवा सुरु भएको थियो । मेसिन रु तीन करोडमा खरिद भएको थियो ।  

यो पनि पढ्नुस्

राप्ती प्रादेशिक अस्पतालमा बिग्रिएको एक वर्ष हुँदा पनि मर्मत भएन डायलासिस मेसिन
 

बुधबार, ०४ असार २०८२, ०९ : ३४

प्रतिक्रिया