टिकापुरमा नगर प्रमुखको कार्यकक्षमा वेतवासका फर्निचर सामग्री (तस्बिर)

शनिबार, २८ असार २०८२, १३ : ४१

काठमाडौं- कैलालीको टिकापुर नगरपालिका नगर प्रमुखको कार्यकक्षमा चितिक्क सजाराखिएका वेतवासका फर्निचर सामग्री । यी फर्निचरहरु स्थानीय तिलगंगा वेतवास फर्निचर उद्योगबाट निर्मित गरिएका हुन् ।

टिकापुरस्थित सत्ति कर्णाली सामुदायिक वन नेपालकै सबैभन्दा बढी वेत उत्पादन गर्ने वन हो । त्यहाँ उत्पादित वेत स्वदेश तथा छिमेकी मुलुक भारतमा समेत निर्यात हुँदै आएको छ । तस्बिरःईन्द्रा कुमारी केसी/रासस
 

 
शनिबार, २८ असार २०८२, १३ : ४१

प्रतिक्रिया