तस्बिरः ज्ञानेन्द्र न्यौपाने/रासस
काठमाडौं- नेपाल–चीन सीमास्थित रसुवागढीमा निर्माणाधीन एकीकृत भन्सार कार्यालयको भवन । ल्हेन्दे खोलामा यही असार २४ गते आएको बाढीका कारण भवनको निर्माण कार्य अहिले बन्द गरिएको छ । सुरु गरेको सात वर्ष हुँदा पनि निर्माण कार्य सम्पन्न हुनसकेको छैन ।
प्रतिक्रिया