सुनचाँदीको भाउ स्थिर

सोमबार, २३ असार २०७६, १२ : ४४

काठमाडौँ – नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ६४ हजार ५०० मा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन ६४ हजार २०० मा कारोबार भएको छ।  
यस्तै चाँदी तोलामा रु ७२० मा कारोबार भइरहेको छ।  आइतबार सिन सुनचाँदी सोही मू्ल्यमा कारोबार भएको थियो ।

सोमबार, २३ असार २०७६, १२ : ४४

प्रतिक्रिया