आर्थिक वर्षको दोस्रो दिन , सुनको मुल्य ५०० ले बढ्यो

विहीबार, ०२ साउन २०७६, १२ : ०९

काठमाडौँ – बिहीबार छापावाल सुनको भाउ तोलामा ६५ हजार मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुन तोलामा ६४ हजार ५०० मा कारोबार भएको थियो । यस्तै बिहिबार तेजावी सुन तोलामा ६४ हजार ७०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको मुल्य रु २० बढेर ७६५ पुगेको छ ।

विहीबार, ०२ साउन २०७६, १२ : ०९

प्रतिक्रिया