आज सुनको भाउ  स्थीर, चाँदीको घट्यो

६ बर्ष अगाडि

काठमाडौं–मंगलबार सुनको मूल्य स्थिर छ । आज छापावाला सुन तोलामा ५९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि यहि मूल्यमा कारोबार भएको थियो । 
तेजावी सुन प्रतितोला ५८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।  चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ७७० रुपैयाँमा कारोबार भइरहेको छ ।  अघिल्लो कारोबार ७ सय ७५ रुपैयाँ थियो ।

६ बर्ष अगाडि

प्रतिक्रिया