सुन चाँदीको भाउ घट्यो

विहीबार, १६ साउन २०७६, ११ : ४२

काठमाडौं–नेपाली बजारमा बिहीबार सुनको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ६५ हजारमा कारोबार भएको छ ।

बुधबार सुनको भाउ ६५ हजार ४०० मा कारोबार भएको थियो। 

यस्तै बुधबार चाँदी रु ७८० मा कारोबार भएकोमा बिहीबार ७७० मा कारोबार भएको महासंघले जनाएको छ ।

विहीबार, १६ साउन २०७६, ११ : ४२

प्रतिक्रिया