काठमाडौं -नेपाल सरकारले नेपाल फार्मेसी परिषद्को सदस्यमा जना सदस्य नियुक्त गरेको छ ।
नवनियुक्त हुनेहरूमा संगिता शाक्य, विष्णु रेग्मी, रोशनी प्रजापति र निरज बर्तौला रहेका छन्।
नवनियुक्त चारै जना सदस्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
शपथ ग्रहणसँगै उनीहरूले नेपाल फार्मेसी परिषद्को सदस्यका रूपमा जिम्मेवारी सम्हाल्ने छन्।
प्रतिक्रिया